काठमाडौं । कृष्ण जन्माष्टमीको अवसरमा सोमबार देशभर कृष्ण मन्दिरहरूमा भक्तजनको घुइँचो थियो । तर, भक्तपुरमा विशेष तरिकाबाट कृष्ण जन्माष्टमी मनाइएको छ । हरेक वर्षझैँ यसपटक पनि कृष्ण जन्माष्टमीको दिन भक्तपुरमा दीप प्रज्वलन यात्रा निकाएको छ ।
बाजागाजासहित निकालिने दीप प्रज्वलन यात्रामा महिलाहरू परम्परागत नेवारी पोसाक 'हाकु पतासी' तथा पुरुषहरू दौरा सुरुवालमा सजिएका हुन्छन् ।
-1724682093.jpg)
-1724682091.jpg)
-1724682092.jpg)
-1724682090.jpg)
-1724682090.jpg)
-1724682083.jpg)
-1724682083.jpg)
-1724682080.jpg)
-1724682080.jpg)
-1724682079.jpg)
-1724682077.jpg)
-1724682077.jpg)
-1724682076.jpg)
-1724682076.jpg)
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१ २०:०९
प्रतिक्रिया दिनुहोस्