देश
काठमाडौं । बझाङमा भूकम्प गएको छ । शुक्रबार (आज) राति ८ बजेर ३६ मिनेट जाँदा बझाङको गडराय केन्द्र बनाएर भूकम्प गएको हो ।
३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१ २१:२४
प्रतिक्रिया दिनुहोस्