बाह्रखरी फोटो
सप्तरी र सुनसरीको सीमामा रहेको कोसी ब्यारेज । केही दिनअघि बढेको कोसीको जलसतह अहिले घट्दै गएको छ । अहिले कोसीमा लगभग एक लाख ७५ हजार क्युसेक प्रतिसेकेन्डका दरले बहाब रहेको छ । तस्बिर : अरुणकुमार यादव/रासस
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१ ०८:१४
प्रतिक्रिया दिनुहोस्