बाह्रखरी फोटो
घोराही उपमहानगरपालिका–१६ तेरौँटेका स्थानीय किसान एक बिघाभन्दा बढी जग्गामा करेला र काँक्रा लगाउँदै । पछिल्लो समय नयाँ मल्चिङ प्रविधिमार्फत कृषि व्यवसाय गर्दा किसानलाई सहज भएको छ । तस्बिरः सुशीला ओली/रासस
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१ १४:२४
प्रतिक्रिया दिनुहोस्