बाह्रखरी फोटो
कञ्चनपुरको बेलौरी नगरपालिकास्थित रामनगरका किसानले बारीमा उमारेको प्याजका बेर्ना । प्याजका बेर्ना बजार क्षेत्रमा र बारीबाटै बिक्री गरी किसानले सिजनमा मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१ ११:००
प्रतिक्रिया दिनुहोस्