बाह्रखरी फोटो
कास्की जिल्लाको मादी गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सिक्लेस र मनोरम हिमश्रृङ्खलाको दृश्य । गुरुङ जातिको उद्धगमस्थल सिक्लेसमा आन्तरिक तथा बाह्रय पर्यटकको आकर्षण बढेको छ । तस्बिर : हरिप्रसाद बास्तोला/रासस
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१ ०९:००
प्रतिक्रिया दिनुहोस्