बाह्रखरी फोटो
सुनसरीको इनरुवा नगरपालिका–२ मा सरस्वती पूजाका लागि माटाको मूर्ति बनाउँदै कालिगड विनोद यादव । सरस्वतीको मूर्ति दुई हजार पाँच सयदेखि १८ हजार रुपैयाँसम्ममा बिक्री हुने उनी बताउँछन् । तस्बिर : नवीन गड्तौला/रासस
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१ ०८:४४
प्रतिक्रिया दिनुहोस्