बाह्रखरी फोटो
बर्दियाको बाँसगढी नगरपालिका–२, राँझा टापुस्थित च्यामाताल । मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको झन्डै सात हेक्टर क्षेत्रफलमा रहेको उक्त ताल सिमसार क्षेत्रमा पर्छ । तस्बिर : रुपनी जिएम/रासस ।
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१ ०९:०३
प्रतिक्रिया दिनुहोस्