बाह्रखरी फोटो
काठमाडौं । वर्षापछि आइतबार (फागुन १८) आकाश खुलेको छ । शुक्रबार र शनिबार पानी परेपछि आइतबार मौसम सफा भएको हो । त्यससँगै काठमाडौंबाट केही हिमशृंखला देखिएको छ ।
आइतबार काठमाडौंबाट देखिएको हिमशृंखलाका केही तस्बिर हेर्नोस्–




प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१ १५:०५
प्रतिक्रिया दिनुहोस्
