बाह्रखरी फोटो
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११, भुजौली गाउँमा खाना पकाउने इन्धनका निम्ति गुइँठा बनाउँदै स्थानीय । ग्रामीण क्षेत्रमा खाना पकाउने परम्परागत इन्धनका रूपमा यो विधिलाई लिइन्छ । तस्बिर : मनोज क्षेत्री/रासस ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१ १३:२८
प्रतिक्रिया दिनुहोस्