बाह्रखरी फोटो
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बागबजार खण्डमा बुधबार सडकको स्तरोन्नति गरिँदै । दमौली खण्ड ६ लेनमा विस्तारका लागि धमाधम काम भइरहेको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२ १५:१४
प्रतिक्रिया दिनुहोस्