देश
काठमाडौं । बाह्रखरीकर्मी पूर्णबहादुर नेवारलाई पितृशोक परेको छ । उनका बुवा लालबहादुर नेवारको ९६ वर्षको उमेरमा गत बुधबार निधन भएको हो ।
लालबहादुरको सिन्धुपाल्चोकस्थित निवासमा निधन भएको हो ।
लालबहादुरका श्रीमती, पाँच छोरी र चार छोरा छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ १५:००
प्रतिक्रिया दिनुहोस्