बाह्रखरी फोटो
सुनसरीको इनरुवा नगरपालिका–९ स्थित खेतमा आहाराको खोजीमा रहेको फाप्रे चरा (हुपु) । जंगल, खुला गाउँ, घाँसे मैदानमा पाइने यो चराले कीरा, बीउ, जामुन, साना सरीसृप र भ्यागुतालाई आहारा बनाउने गर्छ । तस्बिर : नवीन गड्तौला/रासस ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ १०:१५
प्रतिक्रिया दिनुहोस्