site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सिक्टा सिँचाइ आयोजना

बाँके जिल्लास्थित राप्ती नदीमा रहेको सिक्टा सिँचाइ आयोजनाको ड्रोनबाट खिचिएको दृश्य । यो आयोजना नेपालको राष्ट्रिय गौरव परियोजनामध्ये एक हो । तस्बिर : गोपाल दाहाल/रासस

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्