देश
काठमाडौं । म्याग्दीमा बेनी–दरवाङ सडकखण्ड अवरुद्ध भएको छ । मालिका गाउँपालिका–६, बांगेपहिरोमा पहिरो खसेको हो ।
शनिबार (असार १४) बेलुका करिब ७ बजे ढुंगामाटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार १५, २०८२ १०:३७
प्रतिक्रिया दिनुहोस्