site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिशूली नदीको बीचमा फसे दुईजना, होलिकोप्टरबाट उद्धार हुँदै

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका छन् ।

नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका हुन् । 

नुवाकोटका डीएसपी विक्रम लामाका अनुसार उद्धारका लागि सेनाको हेलिकोप्टर बोलाइएको छ । त्रिशूली नदीको बीच भागमा उनीहरू फसेका हुन् ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  ०७:३३
प्रतिक्रिया दिनुहोस्