बाह्रखरी फोटो
सुनसरीको इनरुवा नगरपालिका–९ मा बचेरालाई आहारा लिएर गुँडमा प्रवेश गर्न लागेको फुस्रो टाउके सारौँ (चेस्टनट टेल स्टर्लिङ) चरा । वसन्त याममा प्रजनन गर्ने यो चरा रुखको प्वालमा गुँड बनाएर बस्ने गर्छ । तस्बिर : नवीन गड्तौला/रासस
प्रकाशित मिति: शनिबार, असार २८, २०८२ ०८:३४
प्रतिक्रिया दिनुहोस्