देश
काठमाडौं । राष्ट्रिय परिचयपत्रको ‘सर्भर डाउन’ भएसँगै सेवाग्राही अलपत्र परेका छन् । सोमबार (असार ३०) नारायणहिटी पुगेका सेवाग्राही अलपत्र परेका हुन् ।
नयाँ परिचयपत्र बनाउन पुगेका सेवाग्राहीलाई प्रहरीले नारायणहिटी परिसरस्थित गेटमै रोकेको थियो ।
परिचयपत्र लिन लामो समय लाइनमा बसेपछि मात्र आफूहरूले सर्भर नचलेको जानकारी पाएको सेवाग्राहीले गुनासो गरे । न्युज एजेन्सी नेपाल



प्रकाशित मिति: सोमबार, असार ३०, २०८२ १६:३९
प्रतिक्रिया दिनुहोस्