site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
कालीगण्डकी र मानापाथी हिमाल

मुस्ताङको थासाङ गाउँपालिका–३ धम्पु गाउँनजिकैबाट देखिएको कालीगण्डकी नदी र पृष्ठभूमिमा मानापाथी हिमाल । बेनी–जोमसोम–कोरोला सडकअन्तर्गत पर्ने यो सुन्दर दृश्यले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ । तस्बिर : सुशीलबाबू थकाली/रासस

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०८:४६
प्रतिक्रिया दिनुहोस्