देश
काठमाडौं । गुल्मीमा रुद्रवेणी–वामी सडक अवरुद्ध भएको छ । वर्षासँगै डहरे खोला उर्लंदा सत्यवती गाउँपालिका–६ मा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
खोलामा पानीको सतह बढ्दा मंगलबार (साउन १३) बिहान करिब ०५ः५० बजे उक्त स्थानमा बाटो बिग्रिएको हो । सोही कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२ ०९:३०
प्रतिक्रिया दिनुहोस्