बाह्रखरी फोटो
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीस्थित सनवोरा नदी छेउनजिकको पाँच विगाहाभन्दा बढी जमिनमा व्यावसायिक रुपमा गरिएको बदाम खेती । बालुवा मिसिएको दोमट माटोमा बदाम खेती राम्रो हुने किसान बताउँछन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२ ०८:३१
प्रतिक्रिया दिनुहोस्