site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्रिकेट टिमको जर्सीमा नासा मुख्य प्रायोजक, वार्षिक दुई करोड ३६ लाखको सम्झौता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजकमा ब्रोकर कम्पनी नासा सेक्युरिटीज आएको छ ‌।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार नासालाई मुख्य जर्सी प्रायोजकको रूपमा सार्वजनिक गरेको हो ।

क्यानका सचिव पारस खड्काले जर्सी प्रायोजकमा नासासँग तीन वर्षको सम्झौता भएको जनाए । यस्तै, खड्काले सम्झौताअनुसार क्यानलाई वार्षिक रूपमा दुई करोड ३६ लाख रुपैयाँ प्रदान गर्ने बताए ।

cricket-jarsi-(2)-1754828773.jpg
 

 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्