बाह्रखरी फोटो
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको धार्मिकस्थल खयरथान र शिरमा रहेको बराह शिखर हिमाल । समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाईमा रहेको खयरथान र खयरभारानी (खयरबाराही) ताल धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छ । तस्बिर : सन्तोष गौतम / रासस
प्रकाशित मिति: सोमबार, साउन २६, २०८२ ०८:१४
प्रतिक्रिया दिनुहोस्