site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
कालीमाटी र कुलेश्वर क्षेत्रमा स्थानीयले बनाएका पुल भत्काउँदै महानगर (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिका–१३ र १४ स्थित कालीमाटी र कुलेश्वर क्षेत्रमा स्थानीयले बनाएका पुल भत्काइँदै छ । काठमाडौं महानगरपालिकाले ती पुल भत्काउन लागेको हो ।

स्थानीयले आफूखुसी अवैध रूपमा निर्माण गरेका पाँच पुल भत्काइने महानगरले जनाएको छ ।

हाल दुई पुल भत्काइँदै छ । बाँकी तीन पुल भत्काउने क्रममा रहेको महानगरले जनाएको छ ।

थप तस्बिर हेर्नोस्–

s1-(2)-1755154004.jpg

s1-(1)-1755154005.jpg

s1-(4)-1755154003.jpg

s1-(3)-1755154003.jpg

s1-(5)-1755154003.jpg

s1-(6)-1755154002.jpg

s1-(7)-1755154000.jpg

s1-(8)-1755153999.jpg

s1-(9)-1755153999.jpg

s1-(10)-1755153998.jpg

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्