site stats
बाह्रखरी :: Baahrakhari
देश
कारागार व्यवस्थापन विभागका महानिर्देशक भट्टराईको सरुवा

काठमाडौं । कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव नारायणप्रसाद भट्टराईको सरुवा गरिएको छ । विभागबाट सहसचिव भट्टराईलाई निवार्चन आयोगमा पठाइएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीसहित ७२ सहसचिवको जिम्मेवारी हेरफेर गरेको थियो ।

विभिन्न जिल्ला कारागारमा झडप भएपछि उनलाई गृह मन्त्रालयमातहत नै नरहने गरी निर्वाचन आयोग पठाइएको हो ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्