site stats
बाह्रखरी :: Baahrakhari
खेल
टप टी–२० शृंखला : नेपाल र पाकिस्तान मैदानमा

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० शृंखलाअन्तर्गत आज  नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदै छ । 

शृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न ३ : १५ बजे प्रारम्भ हुनेछ ।

शृंखला सहभागी ११ टोलीमध्ये अंक तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्