बाह्रखरी फोटो
जाजरकोटको नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ को बीचमा रहेको नलगाड नदीमा लामो समयदेखि निर्माण कार्य बीचमै अलपत्र रहेको पुल । नलगाड जलविद्युत आयोजनाले तीन करोडमा उक्त पुल निर्माण गर्न नौ वर्षअघि बोलपत्र आह्वान गरेकोमा पुल निर्माणको काम सुरु भएर लामो समयदेखि रोकिएको छ । तस्बिर : हेमन्त केसी/रासस
प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२ ०८:५८
प्रतिक्रिया दिनुहोस्