site stats
बाह्रखरी :: Baahrakhari
देश
व्यावसायिक भिसामा नेपाल आएर धर्म प्रचार, अमेरिकी नागरिक नियन्त्रणमा

काठमाडौं । अध्यागमन विभागले मंगलबार (भदौ १०) एक अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएको छ । व्यावसायिक भिसामा नेपाल आएका डानियल कर्नीलाई नियन्त्रणमा लिइएको हो ।

विभागका अनुसार, उनले इसाई धर्मको प्रचार गरेको देखिएको छ । उनीमाथि थप सोधपुछ कार्य भइरहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्