बाह्रखरी फोटो
काठमाडौं । रजस्वला भएका हिन्दु बालिका र महिलाले बिहीबार (भदौ १२) सप्तर्षिको पूजा गरेका छन् । ऋषिपञ्चमीको दिन सप्तर्षिको पूजा गर्ने गरिन्छ ।
तिज पर्वको पर्सिपल्ट शरीर शुद्धिका निम्ति भन्दै सप्तर्षिको पूजा गर्ने गरिएको छ । यस दिन विशेष गरी खोला तथा नदीमा स्नान गरेर पूजा गर्ने गरिन्छ ।
यसै अवसरमा काठमाडौंको गौरीघाटस्थित वाग्मती नदीमा स्नान गरी पूजा गर्ने महिलाको भीड देखियो ।
थप तस्बिर हेर्नोस्–
-1756362613.jpg)
-1756362613.jpg)
-1756362613.jpg)
-1756362613.jpg)
-1756362612.jpg)
-1756362612.jpg)
-1756362612.jpg)
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२ १२:१५
प्रतिक्रिया दिनुहोस्
