site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
विद्यालयमा इन्द्रजात्रा (तस्बिरहरू)
तस्बिरहरू : बाह्रखरी ।

काठमाडौं । ललितपुरको आदर्श विद्या मन्दिरमा शनिबार (भदौ २१) इन्द्रजात्रा पर्व मनाइएको छ । विद्यालयमा इन्द्रजात्रा पर्व झल्काउने कार्यक्रम आयोजना गरिएको हो ।

मुख्य इन्द्रजात्रा पर्व काठमाडौंको वसन्तपुरमा मनाइन्छ । नेवार समुदायले यो पर्व मनाउँदै आएका छन् । देशका विभिन्न भागसहित विदेशका केही स्थानमा पनि इन्द्रजात्रा पर्व मनाउने गरिन्छ ।

विद्यालय तहदेखि नै देशको संस्कृतिका बारेमा जानकारी गराउन आफूहरूले पनि इन्द्रजात्रा पर्व मनाएको आदर्श विद्या मन्दिरले जनाएको छ ।

थप तस्बिर हेर्नोस्–

i1-(6)-1757160417.jpg

i1-(7)-1757160417.jpg

i1-(4)-1757160416.jpg

i1-(5)-1757160416.jpg

i1-(2)-1757160415.jpg

i1-(3)-1757160415.jpg

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्