site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
रंगशालामा नेपाल–बंगलादेश आमनेसामने (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । नेपालले बंगलादेशको राष्ट्रिय फुटबल टिमसित शनिबार (भदौ २१) बराबरी खेलेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टिमबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा टुंगिएको हो ।

दुवै टिमले गोलका केही अवसर सदुपयोग गर्न सकेनन् । दशरथ रंगशालामा करिब दुई वर्षपछि पुरुष फुटबलको अन्तर्राष्ट्रिय खेल आयोजना गरिएको हो ।

खेल हेर्न केही संख्यामा समर्थक रंगशाला पुगेका थिए ।

थप तस्बिर हेर्नोस्–

f1-(9)-1757172105.jpg

f1-(10)-1757172105.jpg

f1-(5)-1757172104.jpg

f1-(6)-1757172104.jpg

f1-(7)-1757172104.jpg

f1-(8)-1757172104.jpg

f1-(1)-1757172103.jpg

f1-(2)-1757172103.jpg

f1-(4)-1757172103.jpg

f1-(15)-1757172138.jpg

f1-(16)-1757172138.jpg

f1-(17)-1757172138.jpg

f1-(18)-1757172138.jpg

f1-(12)-1757172137.jpg

f1-(11)-1757172137.jpg

f1-(13)-1757172137.jpg

f1-(14)-1757172137.jpg

 

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  २१:०९
प्रतिक्रिया दिनुहोस्