site stats
बाह्रखरी :: Baahrakhari
देश
बुटवलमा भारी वर्षाबीच प्रदर्शन (तस्बिरहरू)

बुटवल । रुपन्देहीको बुटवालमा भारी वर्षाबीच मंगलबार (भदौ २४) प्रदर्शन गरिएको छ । ‘जेनजी’ पुस्तालगायत मानिस सरकारविरुद्ध सडकमा उत्रिएका हुन् ।

राजमार्ग चौराहबाट हिँडेको प्रदर्शनकारीको टोली बुटवलको ट्राफिकचोकमा आइपुगेको छ । यहाँ यति बेला पानी परिरहेको छ ।

थप तस्बिर हेर्नोस्–

b1-(7)-1757400443.jpeg

b1-(5)-1757400442.jpeg

b1-(6)-1757400442.jpeg

b1-(3)-1757400441.jpeg

b1-(4)-1757400441.jpeg

b1-(1)-1757400440.jpeg

b1-(2)-1757400440.jpeg

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्