site stats
बाह्रखरी :: Baahrakhari
देश
रौतहटको चन्द्रपुर नगरपालिका भवनमा आगजनी

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाको भवनमा मंगलबार (भदौ २४) आगजनी गरिएको छ । सुरक्षाकर्मीको गोली प्रहारबाट विभिन्न स्थानमा युवाको मृत्यु भएको विरोधमा प्रदर्शनमा उत्रिएका आक्रोशित स्थानीयले आगजनी गरेका हुन् ।

सोमबार (भदौ २३) चन्द्रपुरमा पनि ‘जेनजी’लगायत युवाले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्