site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा प्रहरीले चलायो गोली, महानगर कार्यालयमा आगजनी

काठमाडौं । कास्कीको पोखरामा मंगलबार (भदौ २४) प्रहरीले गोली प्रहार गरेको छ । ‘जेनजी’ पुस्ताको प्रदर्शनको दोस्रो दिन पोखरा महानगरपालिका कार्यालयमा आगजनी गरिएको छ ।

प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले गोली प्रहार गरेको हो । गोली लागेर एकजना घाइते भएका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्