site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गर्ने पाँचजनालाई पक्राउ गरेको छ । 

हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ । उनीहरू मंगलबार (भदौ २४) बैंक लुटपाटमा संलग्न भएका थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  २३:२२
प्रतिक्रिया दिनुहोस्