देश
काठमाडौं । मोरङ र कास्की जिल्लामा हालै बढेको समूहगत प्रदर्शन र सम्भावित झडपलाई मध्यनजर गर्दै लगाइएको निषेधाज्ञा र कर्फ्यु हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, मोरङ र कास्कीले विज्ञप्ति जारी गर्दै जिल्लाका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हटाइएको जानकारी गराएका छन् ।


प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२ ०९:५४
प्रतिक्रिया दिनुहोस्