बाह्रखरी फोटो
काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार (असोज २) त्रिपालमुनि इजलास बसेको छ । ‘जेनजी’को प्रदर्शनका क्रममा भदौ २४ गते तोडफोड र आगजनी गरिएपछि पहिलोपल्ट इजलास बसेको हो ।
यस दिन बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्न दुई इजलास बसेको सर्वोच्च प्रशासनले जनाएको छ । जलाइएको नौ दिनपछि सर्वोच्च परिसरमै त्रिपालमुनि इजलास बसेको हो ।
थप तस्बिर हेर्नोस्–
-1758179655.jpg)
-1758179654.jpg)
-1758179654.jpg)
-1758179653.jpg)
-1758179653.jpg)
-1758179651.jpg)
-1758179652.jpg)
-1758179650.jpg)
-1758179650.jpg)
-1758179691.jpg)
-1758179691.jpg)
-1758179689.jpg)
प्रकाशित मिति: बिहीबार, असोज २, २०८२ १३:००
प्रतिक्रिया दिनुहोस्
