बाह्रखरी फोटो
दसैँ, तिहार पर्वका लागि बजारमा बिक्री गर्न मुस्ताङबाट हिँडाएर म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा ल्याइएका भेडाच्यांग्रा । मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको बैसरीमा ल्याइएका भेडाच्यांग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौंलगायत ठूला सहरमा ढुवानी गर्न थालिएको छ । तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२ ०८:३४
प्रतिक्रिया दिनुहोस्