site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मुस्ताङका भेडाच्यांग्रा भक्तपुरमा (तस्बिरहरू)

काठमाडौं । बडादसैँका निम्ति मुस्ताङबाट ल्याइएका भेडाच्यांग्रा भक्तपुरको सल्लाघरीमा बिक्रीमा राखिएको छ ।

यो वर्ष च्यांग्रा प्रतिकेजी एक हजार २५० रुपैयाँमा बिक्री गरिने जनाइएको छ ।

थप तस्बिर हेर्नोस्–

4R4A5434-1758437070.jpg

4R4A5441-1758437070.jpg

4R4A5427-1758437069.jpg

4R4A5431-1758437069.jpg

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्