बाह्रखरी फोटो
काठमाडौं । बडादसैँअघि नै पुष्प किसान मखमली फूल टिप्न व्यस्त भएका छन् । भक्तपुरको गुन्डुका पुष्प किसानले यति बेला मखमली फूल टिपिरहेका हुन् ।
दसैँ सुरु नहुँदै यहाँ तिहारका निम्ति तयारी थालिएको हो । यहाँका किसान हाल बिहान फूल टिप्न र दिउँसो घरआँगनमा बसी माला उन्न व्यस्त छन् ।
यही समयमा देशबाहिर पठाउन व्यापारी माला लिन आउने गरेका उनीहरू बताउँछन् ।
थप तस्बिर हेर्नोस्–
-1758437726.jpg)
-1758437726.jpg)
-1758437726.jpg)
-1758437726.jpg)
-1758437725.jpg)
-1758437725.jpg)
-1758437725.jpg)
-1758437725.jpg)
-1758437724.jpg)
-1758437724.jpg)
-1758437724.jpg)
प्रकाशित मिति: आइतबार, असोज ५, २०८२ १२:४०
प्रतिक्रिया दिनुहोस्
