बाह्रखरी फोटो


अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकको दृश्य । १६ किलोमिटर सडक ६ लेनमा विस्तार गरिँदै छ । यो सडक भएर यात्रा गर्ने यात्रुले यति बेला धुवाँ, धुलो, हिलो झेल्नुपरेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२ ०९:४०
प्रतिक्रिया दिनुहोस्