बाह्रखरी फोटो
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भेटघाट कार्यक्रममा उपस्थित भएका छन् । बडादसैँका अवसरमा शनिबार (असोज ११) भक्तपुरमा राष्ट्रिय युवा संघले आयोजना गरेको खुला भेटघाट कार्यक्रममा उनी सहभागी भएका हुन् ।
त्यसक्रममा बाक्लो रूपमा प्रहरी परिचालन गरिएको थियो । ओलीको सम्बोधनपछि कार्यक्रम सकिएको थियो ।
- आफूले भ्रष्टाचार गरेको प्रमाणित गरेर देखाउन ओलीको चुनौती
- ओलीले भने– यो सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौँ ? के सोच्या ?
- ओलीको प्रश्न– आतंक फिँजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा दिन्नँ भन्ने ?
ओलीलाई उच्च सुरक्षासहित कार्यक्रमस्थल देखि घरसम्म लागिएको थियो ।
थप तस्बिर हेर्नोस्–
-1758962571.jpg)
-1758962567.jpg)
-1758962567.jpg)
-1758962562.jpg)
-1758962563.jpg)




प्रकाशित मिति: शनिबार, असोज ११, २०८२ १४:२८
प्रतिक्रिया दिनुहोस्