site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
छिटनीको जोहो

बडादसैँको अष्टमीका दिन बेलुका पूजा गर्नका निम्ति सेवार खोला किनारमा छिटनी बनाउँदै दाङको घोराही उपमहानगरपालिका–१७, भैसाहीका स्थानीय थारू समुदाय । थारू समुदायमा अष्टमीका दिन बेलपाती पूजाका निम्ति बाँसबाट तयार गरिने नयाँ छिटनी अनिवार्य चाहिने परम्परा छ । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  १०:०९
प्रतिक्रिया दिनुहोस्