site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
डुबानमा परे काठमाडौंका नदी किनारका बस्ती, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । अविरल वर्षासँगै काठमाडौंका केही स्थानका बस्ती डुबानमा परेका छन् । वाग्मती खोला किनारका सुकुम्वासी बस्ती, बल्खु क्षेत्रसहित विष्णुमती र वाग्मती दोभानका केही क्षेत्र डुबानमा परेका हुन् ।

योसँगै सेना परिचालन गरेर डुबानमा परेका बस्ती खाली गराउन थालिएको छ । नेपाली सेना र प्रहरीले घरमा चेक गर्दै आवश्यक परे सामान सार्नसमेत सहयोग गरिरहेका छन् ।

हेर्नुहोस् तस्बिरहरू

Duban-Ktm-(17)-1759578339.jpeg

Duban-Ktm-(18)-1759578339.jpeg

Duban-Ktm-(15)-1759578336.jpeg

Duban-Ktm-(14)-1759578333.jpeg

Duban-Ktm-(13)-1759578333.jpeg

Duban-Ktm-(12)-1759578330.jpeg

Duban-Ktm-(19)-1759578327.jpeg

Duban-Ktm-(10)-1759578324.jpeg

Duban-Ktm-(11)-1759578327.jpeg

Duban-Ktm-(9)-1759578324.jpeg

Duban-Ktm-(8)-1759578321.jpeg

Duban-Ktm-(7)-1759578321.jpeg

Duban-Ktm-(5)-1759578318.jpeg

Duban-Ktm-(6)-1759578318.jpeg

Duban-Ktm-(4)-1759578315.jpeg

Duban-Ktm-(3)-1759578314.jpeg

Duban-Ktm-(1)-1759578312.jpeg

Duban-Ktm-(2)-1759578312.jpeg

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्