देश
काठमाडौं । आन्दोलन गर्न काठमाडौंको माइतीघर पुगेका एक युवक पक्राउ परेका छन् । उनको नाम एसपी साह रहेको बुझिएको छ ।
सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर माइतीघरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यद्यपि, अहिले माइतीघरको अवस्था सामान्य छ ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२ ११:१९
प्रतिक्रिया दिनुहोस्