बाह्रखरी फोटो
पाँचथरको फिदिम–फालोट सडकअन्तर्गत फिदिम नगरपालिका–१ र ११ को सीमामा अवस्थित फेमे खोलामा डाइभर्सन निर्माणको काम हुँदै । असोज १८ गते आएको बाढीले डाइभर्सन र सडक बगाएपछि यहाँ सडक अवरुद्ध छ । पूर्वाधार विकास कार्यालय पाँचथरले अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्ने उद्देश्यले चार दिनदेखि डाइभर्सन निर्माणको काम गरिरहेको छ । तस्बिर : रवीन्द्र काफ्ले/रासस
प्रकाशित मिति: सोमबार, असोज २७, २०८२ ०८:१६
प्रतिक्रिया दिनुहोस्