site stats
बाह्रखरी :: Baahrakhari
देश
बझाङमा भूकम्पको धक्का

काठमाडौं । बझाङमा भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ८ मिनेटमा ४.९ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ  । 
 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ०५:५१
प्रतिक्रिया दिनुहोस्