site stats
बाह्रखरी :: Baahrakhari
देश
जेनजी आन्दोलनका क्रममा चोरी गर्ने लामा पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा चोरी गर्ने  चितवनका विजय लामा पक्राउ परेका छन् ।  

हाल बूढानीलकण्ठ–६ च्यासिन बस्दै आएका उनले आइफोन–१४ प्रो म्याक्ससहित बुद्ध मूर्ति, गणेशको मूर्ति र सिङगिङ बौल चोरी गरेको प्रहरी बृत्त नयाँबानेश्वरले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ०७:३९
प्रतिक्रिया दिनुहोस्