site stats
बाह्रखरी :: Baahrakhari
देश
केन्द्रीय सुरक्षा समितिको बैठक आज

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज (कात्तिक २) बस्दै छ । बैठक दिउँसो सिंहदरबारमा बस्नेछ । गृहमन्त्री ओमप्रकाश अर्यालले बैठक बोलाएका हुन् ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति चारवटै सुरक्षा निकायलाई आवश्यक तयारी गर्न बैठकबाट योजना बनाइनेछ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्