बाह्रखरी फोटो
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम भइरहेको छ । मंसिरमा हुने एनपीएलभन्दा अघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ । फ्लडलाइटको ६ वटै पोल उठाइसकिएको छ ।
रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान भइरहेको छ ।
-1760940044.jpeg)
-1760940044.jpeg)
-1760940044.jpeg)
-1760940043.jpeg)
-1760940043.jpeg)
-1760940042.jpeg)
-1760940042.jpeg)
-1760940041.jpeg)
-1760940041.jpeg)
-1760940040.jpeg)
-1760940040.jpeg)
-1760940013.jpeg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२ ११:४६
प्रतिक्रिया दिनुहोस्